Nepal telecom(NTC) | thePAY

Please Select a Language.

    Nepal telecom(NTC)

    Nepal telecom

    नोट: खरीद पश्चात, भुक्तानी रद्ध वा फिर्ता गर्न मिल्ने छैन । thePAY App प्रयोग गरी NTC Voice Pack सजिलै रिचार्ज गर्नुहोस ।

    thePAY बाट ‘NTC Voice Pack’ रिचार्ज गर्ने तरीका 

     

    1. thePAYएप खोल्नुहोस् र 'नेपाल/Overseas रिचार्ज' अप्सनमा जानुहोस्
    2. नेपाल देशको झण्डा चयन गरी विवरण बाट ‘Voice’ रोज्नुहोस 
    3. सामानको छविमा “NTC Voice Pack” रोज्नुहोस 
    4. रिचार्ज रकम चयन गरी, NTC नम्बर राख्नुहोस। 
    5. "चार्ज" बटनमा ट्याप गर्नुहोस, तपाईंको  NTC Voice Pack रिचार्ज  प्रक्रिया पूरा हुनेछ।